६ आश्विन २०८१, आइतबार
स्वास्थ्य

गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४४७ पुग्यो

पोखरा, भदौ २० । गण्डकी प्रदेशमा आज दिउसो थप ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४४७ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना