६ आश्विन २०८१, आइतबार
स्वास्थ्य

कैलालीका ७१ सहित सुदूरपश्चिममा थप ७४ जनामा कोरोना पुष्टि

धनगढी, भदौ १८ । कैलाली जिल्लाका ७१ जनासहित सुदूरपश्चिम प्रदेशका थप ७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ३ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै