२९ कार्तिक २०८१, बिहीबार
स्वास्थ्य

काठमाडौँ उपत्यकामा कोरोना संक्रमणवाट ८ जनासहित १५ जनाको मृत्यु

काठमाडौँ, २९ भदौ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणवाट आज एकै दिन १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले महिला पाँच र पुरुष १० जनाको संक्रमणवाट मृत्यु भएको जानकारी