७ बैशाख २०८१, शुक्रबार

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामामा कोराना संक्रमण पुष्टि


विजय लामा

काठमाडौं, भदौ २९ । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनको हिजो आइतबार स्वाब परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्स स्रोतले जानकारी दिएको छ ।

क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेन समेत कोरोना संक्रमित भएका छन् । दुबै जना सोल्टी होटेलको आइसोलेसनमा रहेका छन् । उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !