बर्दियाका २२ जनासहित थप ३७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालगञ्ज, असोज ७ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दियाका २२ जनासहित थप ३७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो ३:१५ एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा २०० वटा नमूना परीक्षण गर्दा थप