३० कार्तिक २०८१, शुक्रबार
स्वास्थ्य

चितवनका ११ जनासहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, भदौ २८ । चितवन जिल्लामा थप १६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका ११ जनासहित थप १६ जनामा संक्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेजको ल्यावमा भदौ २७