२८ कार्तिक २०८१, बुधबार
स्वास्थ्य

कैलालीका ३५ सहित सुदूरपश्चिममा थप ३६ जनामा कोरोना पुष्टि

धनगढी, असोज ७। कैलाली जिल्लाका ३५ जनासहित सुदूरपश्चिम प्रदेशका थप ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ३:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा