प्रधानमन्त्री ओलीले सबै भेटघाट गरे बन्द : बालुवाटारमा नयाँ सुरक्षा टीम जाने
काठमाडौं, असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जना र सचिवालयका ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सबै भेटघाट बन्द गरिएको छ । हिजो शुक्रबार गरिएको स्वाब संकलनमा उनीहरुमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्रीले सबै