८ कार्तिक २०७७, शनिबार

बर्दियाका कोरोना संक्रमित पुरुषको मृत्यु



मृत्यु

बाँके, ६ असोज । कोहलपुरमा उपचारका क्रममा आज एक कोरोना संक्रमितकोे निधन भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताउनुभयो ।

यससँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुने पाँच जना पुगेका छन् । यसअघि कैलाली, अछाम, अर्घाखाँची र सुर्खेतका कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गर्नुभएको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित

काठमाडौँ, कार्तिक ७ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा २३५७ जनासहित २७२० जनामा कोरोना भाइरस (कोभिड-१९)

काठमाडौँ, कार्तिक ७ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४४९९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना

काठमाडौँ, कार्तिक ७ । नेपालमा पछिल्लो २४ घण्टामा २६६८ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १०५४८८