५ आश्विन २०८१, शनिबार
स्वास्थ्य

आज यी जिल्ला भए कोरोनामुक्त, यिनमा ५०० भन्दा बढी कोरोना संक्रमित

काठमाडौँ, असोज ८ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १४९७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९३०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको