६ असार २०८३, शनिबार
स्वास्थ्य

आइसोलेसन निर्माण कार्य सुस्त

दमक, २२ असोज । झापाको दमक नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमणको त्रास बढ्दो छ । अहिलेसम्म नगरपालिकामा १८९ जनामा कोरोना सङ्क्रमण देखिसकेको छ । तीमध्ये १५५ जना सङ्क्रमित भने उपचारपछि निको भएर घर फर्किसकेका छन् भने एक सङ्क्रमित महिलाको ज्यान गएको