२९ कार्तिक २०८१, बिहीबार
स्वास्थ्य

काठमाडौँको टोखामा कोरोना संक्रमितको संख्या ८०० नाघ्यो, ३ जनाको मृत्यु

काठमाडौँ, १२ असोज । काठमाडौँ जिल्लाको टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ८२५ पुगेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ संक्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना संक्रमितको कुल संख्या ८२५ पुगेको हो । वडा नं १ मा सबैभन्दा थोरै