५ आश्विन २०८१, शनिबार
स्वास्थ्य

प्रा. डा. केसीलाई अनशन फिर्ता लिन सरकारको आग्रह

काठमाडौँ, १५ असोज। सरकारले स्वास्थ्य क्षेत्रका विभिन्न माग राखी अनशनरत प्रा. डा. गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रा. डा. केसीले विगतदेखि उठाउँदै आएका