६ असार २०८३, शनिबार
स्वास्थ्य

कोभिड –१९ ले सञ्चार क्षेत्रमा परेको प्रभावबारे सुझाव दिन अनुरोध

काठमाडौँ, २७ असोज । कोभिड –१९ ले सञ्चार क्षेत्रमा परेको समग्र प्रभाव अध्ययनका लागि गठित उच्चस्तरीय अध्ययन समितिको सचिवालयले आफ्ना राय, परामर्श, सुझाव एवं प्रतिक्रिया यही असोज मसान्तभित्र पठाई सहयोग गर्न सञ्चारमाध्यमलाई अनुरोध गरेको छ । गत साउन २६ गतेको