५ आश्विन २०८१, शनिबार
स्वास्थ्य

कैलालीका एकैदिन ९१ सहित सुदूरपश्चिममा थप ९७ जनामा कोरोना पुष्टि

धनगढी, असोज १६। कैलाली जिल्लाका ९१ जनासहित सुदूरपश्चिम प्रदेशका थप ९७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज बेलुकी ६ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा