५ जेष्ठ २०८१, शनिबार
स्वास्थ्य

गण्डकी प्रदेशमा थप १०२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४६०० पुग्यो (अपडेट)

पोखरा, असोज २३ । गण्डकी प्रदेशमा आज दिउसो थप १०२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४६०० जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना