२२ बैशाख २०८१, शनिबार
स्वास्थ्य

चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, असोज २३ । चितवन जिल्लामा थप ३५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा थप ३५ जनामा संक्रमण  पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति