२२ बैशाख २०८१, शनिबार
स्वास्थ्य

बीपी प्रतिष्ठान उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, असोज २५ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप ३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले मृत्यु भएकामध्ये २ जना सुनसरी र १ जना धनकुटाको रहेको जानकारी दिएका छन्