२१ असार २०८१, शुक्रबार
स्वास्थ्य

नेपालमा कोरोना जित्नेको संख्या १ लाख १८ हजार नाघ्यो, थप ३१६८ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ, कार्तिक ११ । नेपालमा पछिल्लो २४ घण्टामा ३१६८ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११८८४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७२५ पीसीआर परीक्षण गरिएको छ भने