बर्लिन । जर्मनीमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितहरुको कुल सङ्ख्या नौ लाख भन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार जर्मनीमा अहिलेसम्म कुल नौ लाख दुई हजार ५२८ जना सङ्क्रमित भएका हुन् । कोरोनाभाइरसबाट एकैदिनमा संक्रमितको सङ्ख्या