५ असार २०८३, शुक्रबार
स्वास्थ्य

‘कोरोना सङ्क्रमितलाई विभेद नगरौँ’

महेन्द्रनगर, ४ मङ्सिर । कोरोना सङ्क्रमणले यहाँ एकखालको विभेद निम्त्याएको छ ।कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि बिरामीले सामाजिक विभेदको शिकार बन्नुपरेको घटना बाहिरिन थालेका छन् । स्वास्थ्य सतर्कता र भौतिक दूरी कायम गर्ने नाउँमा सङ्क्रमितलाई एक्लोपन महसुस गराउने तथा सामाजिकरूप