बीपी प्रतिष्ठानमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु
धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमितमध्ये ४ जनाको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका थिए । पछिल्लो २४ घण्टामा मृतकहरुमा सुनसरीको बराहक्षेत्र नगरपालिकाकी १ जना महिला, धनकुटाको सांगुरीगढी भेडेटारका