काठमाडौँ । पूर्व सांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ । कोरोना भाइरस (कोभिड-१९) वाट संक्रमित लामाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बिहान २ बजे निधन भएको हो । काभ्रेका नेकपाका नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद