२० कार्तिक २०८३, शुक्रबार
स्वास्थ्य

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ जनामा कोरोना पुष्टि

काठमाडौँ । बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठसहित उनका परिवारका ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । श्रेष्ठले आफूसहित परिवारका सदस्यहरूमा संक्रमण देखिएको सामाजिक संजाल फेसबुकमार्फत् जानकारी दिएका छन् । साथै उनले कोरोना लागेपछि सास्ती हुने उल्लेख गरेका छन्