११ बैशाख २०८३, शुक्रबार
स्वास्थ्य

दोस्रो चरणको कोरोना खोप वैशाख ७ गतेदेखि लगाइने

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको पहिलो चरणको खोप लगाएका नागरिकलाई वैशाख ७ गतेदेखि दोस्रो चरणको खोप लगाउन शुरु गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै दोस्रो चरणको खोप वैशाख ७ गतेदेखि ११ गतेसम्ममा