काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५५३७ जनामा पिसिआर परिक्षण गर्दा ८३६ जना र ६२१ जनामा एन्टीजेन परिक्षण गर्दा ६४ जनामा गरी जम्मा ९०० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९०