१ श्रावण २०८३, शुक्रबार
स्वास्थ्य

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १९९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १३९ जना, ललितपुर जिल्लामा ३८ जना र