झापा । बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं कोरोना जतिसक्दो चाँडो नेपालभरी फैलिनुपर्ने बताएका छन् । उनले आफ्नो अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना लागेको र अब कहिले पनि नलाग्ने भन्दै अब देशभर कोरोना फैलिनुपर्ने बताएका हुन् । उनले एक पत्रकारसँग फोनमा कुरा