१४ बैशाख २०८१, शुक्रबार

आँखामा संक्रमण गराउने ब्लैक फंगस र यसको घरेलु उपचार


ब्लैक फंगस

ब्लैक फंगस (म्यूकर माइकोसिस) एक प्रकारको इन्फेक्सन हो । यसले आंखाको ज्वतिलाई नष्ट गर्न सक्छ । सीडीसी सेंटर फॉर डिजीज कंट्रोल एंड प्रिवेंशनका अनुसार यो अति नै खतरनाक भाइरस समुहमा राखिएको छ ।

यस्ता भाइरसले प्राय: आँखामा यसको असर बढी हुन सक्छ । यस्ता रोगको असरलाई न्युनीकरण गर्न हामीले घरेलु औषधिको रूपमा फिडकरीलाई प्रयोग गर्न सक्नेछौं । यसको कारण नेत्र ज्वतिमा असर हुन गई कालान्तरमा आँखा नै गुम्ने डर हुनेछ ।

यसबाट बचाउन हामीले घरेलु औषधि प्रयोग गर्न सकिनेछ । परम्परादेखि हामीले यो औषधि प्रयोग गर्दै आएका छौं । यसले आँखामा फंगस प्रवेश गर्नबाट रोक्नेछ । केहि नेत्र रोग स्पेसलिष्टको भनाइमा यसले साइनस पिनासमा सोझै आक्रमण गर्दछ र पछि आँखामा पुग्दछ ।

यो भाइरस पनि इम्युनो सिस्टम कमजोर भएकाहरूलाई बढि प्रभाव पार्ने भनिएको छ । पिनासको माध्यमबाट मस्तिष्कमा प्रवेश गरेमा घातक परिणाम देखिन सक्छ । यो फंगस एक प्रकारको म्यूकोर माइसेट्स नामको फफूंद यानी फंगसको समूहको कारणले हुने गर्दछ ।

उपचार

१. फिटकरि ल्याउनुस र एक माना पानीमा आधा चमच जति राख्नुस र पकाउनुस । पानी पाकेपछि उतार्नुस र सेलाउन दिनुस् । सेलाइसकेपछि नियमित आँखा धुनुस आंखाको एलर्जी नेत्र ज्वति कमजोर भएमा समेत बचाउने छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !