१४ बैशाख २०८१, शुक्रबार

Tag: घरेलु उपचार

प्यारालाइसिस र यसको आयुर्वेदिक तथा घरेलु उपचार

काठमाडौँ । आज नेपालमा सवैभन्दा बढी देखिने रोगको श्रेणीमा प्यारालाइसिस पर्दछ । रक्त सञ्चारमा अवरोध आएपछि हुने कमजोरीलाई प्यारालाइसिस वा पक्षाघात भनिन्छ । पक्षाघात हुने धेरै कारण भए पनि यसलाई मुख्यतय: २ किसिमले हेर्न सकिन्छ । १. रक्तसञ्चार नपुगेर हुने