काठमाडौँ । सरकारले आउँदो असोज मसान्तभित्र थप १ करोड ५ लाख कोरोना खोप ल्याउने भएको छ । प्रतिनिधिसभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आउँदो असोज मसान्तसम्म थप १ करोड पाँच