९ बैशाख २०८३, बुधबार
स्वास्थ्य

देशभर थप २८३८ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८७१५ जनामा पिसिआर परिक्षण गर्दा १९१८ जना र ३९०१ जनामा एन्टीजेन परिक्षण गर्दा ९२० जना गरी २८३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका