जडिबुटीमाथि अनुसन्धान नहुनुको कारण यस्तो रहेछ
२१ औं शताब्दीमा अमेरिका, यूरोप र भारत जस्ता देशमा हर्बल औषधिको माग बढ्दै गएको छ । अधिकांश मान्छेहरु यता आकर्षित हुनुको रहस्य म तल बताउने छु । यस्ता औषधि सामान्य पढेलेखेका व्यक्तिले पनि सेवन गरेर गराएर लाभ लिन र दिन