राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका-९ का ५० वर्षीय पुरुष र बारबर्दिया नगरपालिका-२ का ५२ वर्षीय पुरुष रहेका जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र, बाँकेका स्रोत व्यक्ति तेज वलीले