२० असार २०८३, शनिबार
हेडलाइन

सिन्धुपाल्चोकको सुन्दर पर्यटकीय गन्तब्य पाँचपोखरी

पृष्ठभूमि : एक अचम्म लाग्दो ढिस्कोमा ५ वटा पोखरीले सजिएको यो पोखरी इन्द्रावती नदीको उदगम् स्थल हो । नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको हो । यस अन्तर्गत संस्कृति,