२१ जेष्ठ २०८३, बिहिबार
हेडलाइन

लकडाउन पुनः एक हप्ता लम्ब्याउन सिफारिस

१३ वैशाख, काठमाडौं । उच्चस्तरीय समन्वय समिति कार्यदलको बैठकले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको छ । कार्यदलले राय दिएपनि यसबारे मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै बैठकमा यसलाई छिमेकी देशले अगाडि सारेका कार्यक्रमका