१३ वैशाख, काठमाडौँ । लकडाउनबारे निर्णय लिन उच्चस्तरीय समन्वय समितिको बैठक आज बिहान ११ बजेदेखि सिंहदरबारमा बसिरहेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन थप्ने नथप्ने निर्णय गर्ने अधिकार समन्वय समितिलाई दिएको थियो । विगत १ महिनादेखि जारी लकडाउनको अबको