नेकपा सचिवालय बैठक आज साँझ बालुवाटारमा बस्दै
काठमाडौं, वैशाख १७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बुधबार साँझ बस्दैछ । बैठक बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । हिजो मंगलबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’