१४ बैशाख २०८३, सोमबार
हेडलाइन

नेपालमा संक्रमितको संख्या ५४ पुग्यो, आज थपिए कोरोनाका २ जना संक्रमित

१६ वैशाख, रौतहट । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप २ जना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ पुगेको छ । रौतहटमा २ जना व्यक्तिको काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरस