२० असार २०८३, शनिबार
हेडलाइन

काभ्रे जिल्लाको आकर्षक पर्यटकीय गन्तब्य बल्थली

पृष्ठभूमि : बल्थली राजधानीको कोलाहलबाट आजित भएकाहरुलाई प्रकृतिसँग रम्नका लागि उत्कृष्ट गन्तब्य हो । परिचय बल्थली काभ्रे जिल्लाको पनौती नगरपालिका–११ मा पर्छ । काठमाडौंबाट ३९ किलोमिटर दक्षिण पूर्वमा प्राकृतिक एवं सांस्कृतिक रुपले काभ्रेको महत्वपूर्ण सुन्दर गाउँ बल्थली हो । ट्रेकिङ्ग र