नेपालमा संक्रमितको संख्या ४५ पुग्यो, आज थपिए कोरोनाका ३ संक्रमित
१० वैशाख, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप ३ जना पुष्टि भएको छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । जसअनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या