३ भदौ २०८३, बुधबार
हेडलाइन

डा. पुनलाई मन्त्रालयमा बोलाइएको मात्र हो : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ७ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनलाई मन्त्रालयमा बोलाइएको मात्र जनाएको छ । मन्त्रालयले सूचना जारी गरी पुनका सम्बन्धमा केही पत्रपत्रिका तथा सामाजिक सञ्जालमा सत्य तथ्य बङ्ग्याइँ मन्त्री भानुभक्त