२१ जेष्ठ २०८३, बिहिबार
हेडलाइन

नेपालमा संक्रमितको संख्या ४२ पुग्यो, एकैदिन कोरोनाका ११ संक्रमित थपिए

९ वैशाख, काठमाडौं । नेपालमा आज मंगलवार एकैदिन कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप ११ जना पुष्टि भएको छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । जसमा ५ जना भने निको भएर घर फर्किसकेका छन् । स्वास्थ्य तथा