गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु नभएको क्रिमसन अस्पतालको दावी
जेष्ठ ७, रूपन्देही । कोरोना भाइरस संक्रमण पुष्टि भएका शिक्षकको मृत्यु नभएको बताएको छ । गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उनको मृत्यु भएको भन्ने समाचार गलत भएको क्रिमसन अस्पतालले जनाएको छ