२२ जेष्ठ २०८३, शुक्रबार
हेडलाइन

नेपालमा ४९ जनाले जिते कोरोना, आज ४ जना घर फर्किए

काठमाडौँ, जेठ ८ । नेपालमा आज ४ जना कोरोना भाइरस (कोभिड-१९) को उपचारपछि निको भएर डिस्चार्ज भई घर फर्किएसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो