१५ चैत्र २०८२, आइतबार
हेडलाइन

नेपालमा संक्रमितको संख्या ४४४ पुग्यो, आज बिहान थपिए कोरोनाका नयाँ १७ संक्रमित

८ जेठ, काठमाडौं । नेपालमा आज बिहान कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी