नेपालमा अहिलेसम्म ८७ जनाले जिते कोरोना भाइरस
काठमाडौँ, जेठ ११ । नेपालमा उपचारपछि निको भएर डिस्चार्ज भई घर फर्किएसंगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) जित्नेको संख्या ८७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् । शनिबार