२० असार २०८३, शनिबार
हेडलाइन

रुकुम पश्चिम हत्याकाण्ड मानवताविरुद्धको बर्बर अपराध – संयोजक मिश्र

१३ जेठ, काठमाडौँ । साझा पार्टीले रुकुम पश्चिम हत्याकाण्ड मानवताविरुद्धको बर्बर अपराध भएको बताएको छ । पार्टीका संयोजक रवीन्द्र मिश्रले आज एक प्रेस बिज्ञप्ति गरी गर्दै सो कुरा बताएका हुन् । उक्त बिज्ञप्तिमा भनिएको छ, ‘रुकुम पश्चिममा आफ्नो प्रेमिकासँग बिहे