२२ जेष्ठ २०८३, शुक्रबार
हेडलाइन

नेपालमा अहिलेसम्म १८३ जनाले कोरोनालाई जितेर घर फर्किए

१४ जेठ, काठमाडौँ । नेपालमा थप २८ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १८३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् । मन्त्रालयका प्रवक्ता