दैलेखमा क्वारेन्टाइनमा बसेका १ युवकको मृत्यु
काठमाडौँ, जेठ १७ । दैलेख जिल्लाको दुल्लु नगरपालिकामा क्वारेन्टाइनमा बसेका १ युवकको आज बिहान ७ बजे मृत्यु भएको छ । उनी भारतबाट आएर जेठ ९ गते नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको ज्यान गएको दुल्लु नगरपालिकाका सुचना अधिकारी शमशेर बहादुर शाहीले